अण्डाको मूल्य ३० रुपैयाँ बढ्यो
खबर एक्सप्रेस
२०७६-०६-०३ ११:०० मा प्रकाशित
Total Shares: 852
काठमाडौं - चितवनका कुखुरापलक किसान, सप्लायर्य तथा बिक्रेताहरुको भेलाले अण्डाको मूल्य ३० रुपैयाँले बढाएको बढाएको छ ।
व्यावसायमा घाटा बढ्न थालेको भन्दै उत्पादकबाट मूल्य वृद्धिको माग बढेको थियो ।
२२० प्रतिक्रेट रहेको ठूलो अण्डाको मूल्य बढाउर २५० पु¥याइएको नेपाल दाना, अण्डा, कुखुरा वितरक संघका अध्यक्ष तेजनारायण पाण्डेले बताए । सानो अण्डाको मूल्य पनि केही दिनमा वृद्धि गरिने संघले जनाएको छ ।
कारोबार दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस