संवैधानिक परिषदको बैठक: निर्वाचन आयुक्तमा प्रधान सिफारिश
खबर एक्सप्रेस
२०८१-०३-०३ ०९:०२ मा प्रकाशित
Total Shares: 96
काठमाडौं - संवैधानिक परिषदले निर्वाचन आयुक्तमा कृष्णमान प्रधानलाई सिफारिस गरेको छ ।
आइतबार बसेको संबैधानिक परिषदको बैठकले निर्वाचन आयुक्तमा प्रधानलाई सिफारिस गरेको हो ।
संवैधानिक परिषद्ले सिफारिस गरेका प्रधानको संसदीय सुनुवाइ पछि मात्रै नियुक्ति हुनेछ । संवैधानिक परिषद्ले सिफारिस गरेका व्यक्तिको संसदीय सुनुवाई पश्चात नियुक्त हुने व्यवस्था छ ।
फेसबुक पेज Like गर्नुहोस