काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३०४२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट २०७९ र एन्टिजेन विधिबाट ९६३  जनामा संक्रमण पुष्टि भएको हो । 

शुक्रबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।  यस्तै, आज थप २२४४ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप २६ जनाको मृत्यु भएको छ । 

No photo description available.