काठमाडौं - नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले आज विशेष पत्रकार सम्मेलन गर्ने भएका छन्।
शर्माले आज पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक राख्न पत्रकार सम्मेलन गर्न लागेका हुन्।