असंसदीय तरिकाबाट जुटाइएको बहुमत स्वतः बदरभागी : शंकर पोखरेल
खबर एक्सप्रेस
२०७८-०२-२६ ०२:१६ मा प्रकाशित
Total Shares: 347
काठमाडौं - नेकपा एमाले नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले असंसदीय तरिकाले जुटाइएको बहुमत स्वतः बदरभागी हुने जिकिर गरेका छन् ।
संसद् विघटनको मुद्धा सर्वोच्च अदालतमा सुनुवाई भैरहेको बेला पोखरेलले यस्तो बताएका हुन् ।
‘संसदीय प्रणालीमा असंसदीय तरिकावाट जुटाइएको वहुमत स्वतः वदरभागी हुन्छ भन्ने कुरा कानुनका विद्यार्थीलाई त थाह हुनुनै पर्ने हो ।’ उनले सामाजिक सञ्जालमार्फत् भने ।

.gif)



फेसबुक पेज Like गर्नुहोस