पूर्वप्रधानमन्त्री ओली र चिनियाँ राजदूतबीच शिष्टाचार भेट खबर एक्सप्रेस २०८०-०३-०४ ०८:१० मा प्रकाशित Total Shares: 77 काठमाडौं - नेपालका लागि चिनियाँ राजदूत छेन छोङले पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् । अध्यक्ष ओली र राजदूत छोङबीच आज भेट भएको हो । ओलीको सचिवालयले विज्ञप्ति जारी गर्दै दुई नेताबीच भएको भेटमा समसामयीक राजनीतिक विषयमा छलफल भएको उल्लेख छ ।
फेसबुक पेज Like गर्नुहोस