यस्तो छ आज सुनचाँदीको बजार भाउ
खबर एक्सप्रेस
२०७७-११-१९ ११:२६ मा प्रकाशित
Total Shares: 237
काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ८७ हजार रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बुधबार प्रतितोलामा ५ सयले बढेर ८७ हजार ५ सयमा रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ८७ हजार ५० रुपैयाँ रहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी प्रतितोलामा २५ रुपैयाँले बढेर एक हजार ३१५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस