प्रधानमन्त्री प्रचण्ड पोखरामा, अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन
खबर एक्सप्रेस
२०७९-०९-१७ ०१:३९ मा प्रकाशित
Total Shares: 241
पोखरा-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज उद्घाटन गरेका छन् ।
पोखरामा आयोजित विशेष समारोहमा पानसमा दीप बालेर प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक उद्घाटन गरेका हुन् । अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्ने भएकाले आइतबार पोखरा महानगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस