काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठकलाई सम्बोधन गर्ने भएका छन्। राष्ट्रसङ्घीय महासभामा भाग लिन अमेरिका जानुअघि प्रधानमन्त्री ओलीले भदौ ३१ गते संसद बैठकलाई सम्बोधन गर्न लागेका हुन् ।प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्न लागेको एमालेले जनाएको छ ।प्रधानमन्त्री ओली आउँदा असोज ४ गते अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीको भ्रमण कार्यक्रम मन्त्रिपरिषदबाट स्वीकृत भइसकेको छ ।
अमेरिका जानुअघि प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने
खबर एक्सप्रेस
भाद्र २७, २०८१
१३७


.gif)

