अनिल कपूरकी छोरी रियाले गरिन् विवाह खबर एक्सप्रेस २०७८-०५-०१ ०३:२२ मा प्रकाशित Total Shares: 276 काठमाडौं - अनिल कपूरकी छोरी तथा चलचित्र निर्माता रिया कपूरले प्रेमी करणसँग विवाह गरेकी छन् ।विवाहपछि उनीहरू दुवैको तस्वीर सामाजिक सञ्जालमा आउन थालेको छ । उनीहरूले शनिवार विवाह गरेका हुन् । दुवै कारभित्र बसेको तस्वीर बाहिरिएको छ । जहाँ करण गोल्डेन आउटफिटमा छन् भने रिया रेड आउटफिटमा छिन् ।
फेसबुक पेज Like गर्नुहोस