भ्रातृ संस्थाको महाधिवेशन गराउन छलफल गर्दै सभापति देउवा
खबर एक्सप्रेस
२०८१-११-०१ ०९:३८ मा प्रकाशित
Total Shares: 161
काठमाडौं-नेपाली कांग्रसेका सभापति शेरबहादुर देउवा भ्रातृ संस्थाको महाधिवेशन गराउन छलफल गर्दैछन् ।
आज छलफलका लागि सभापति देउवाले भातृ संस्थाका अध्यक्षलगायतको संयुक्त बैठक बोलाएका हुन् । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्नेछ ।
भातृ संस्थाको महाधिवेशनको समन्वय र सहजीकरण गर्न बनेको पार्टीको निर्देशक समिति र भातृ संस्थाका अध्यक्षको बैठक बस्ने तय भएको कांग्रेसले जनाएको छ ।
तदर्थमा रहेका भातृ संस्थाको महाधिवेशन गराउने विषयमा बैठकमा छलफल हुनेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस