सार्वजनिक लेखा समितिको बैठक बस्दै खबर एक्सप्रेस २०८१-११-०६ १०:१९ मा प्रकाशित Total Shares: 168 काठमाडौं - संघीय संसद्अन्तर्गत आज सार्वजनिक लेखा समितिको बैठक बस्दैछ । बैठक बिहान १०.३० बजे बस्नेछ ।बैठकमा बेरुजु छलफल गर्न गठित उपसमितिको प्रारम्भिक प्रतिवेदनउपर अध्ययन सम्बन्धमा छलफल हुनेछ ।
फेसबुक पेज Like गर्नुहोस