खबर एक्सप्रेस२०८१-१२-२१ ०५:५७ मा प्रकाशित Total Shares: 177
काठमाडौं - सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चैत २४ गते आइतबार रामनवमीको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो । मन्त्रिपरिषद् बैठकले यसअघि रामनवमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
फेसबुक पेज Like गर्नुहोस