शाहरुख खानकी छोरीले बनाएको स्केच सामाजिक सञ्जालमा भाइरल
खबर एक्सप्रेस
२०७८-०४-१७ ०२:५७ मा प्रकाशित
Total Shares: 397
काठमाडौं एजेन्सी - बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खान सामाजिक सञ्जालमा निकै एक्टिभ रहन्छिन् । सुहानाले आफ्नो चित्रकला सामाजिक सञ्जालमा पेश गरेकी छन् ।
उनले आफ्नी आमा गौरी खानको तस्बिर बनाएकी छन् । उक्त तस्बिर सामाजिक सञ्जालमा भाइरल भइहेको छ । उनले उक्त तस्बिर इन्टाग्राममा शेयर गरेकी हुन् । आमा गौरी खानले छोरीको कलाको तारिफ गरेकी छन् ।
फेसबुक पेज Like गर्नुहोस