नेपाललाई मेडिकल शिक्षाको हबका रूपमा विकास गर्न सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री प्रचण्ड
खबर एक्सप्रेस
२०८१-०१-१२ १०:२५ मा प्रकाशित
Total Shares: 128
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई मेडिकल शिक्षाको हबका रूपमा विकास गर्न सरकार लागिरहेको बताएका छन् ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
उनले चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा रहेको दोहोरोपन हटाउन र एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यक भए ।
सबै सार्वजनिक अस्पतालहरूको क्षमता विकासलाई उच्च प्राथमिकतामा राखेको उनको भनाई छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस