काठमाडौं - विगत २४ घण्टामा नेपालभरि थप १८ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अपराह्ण जनाएको छ।

सो अवधिमा ११,११७ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्।

काठमाडौं उपत्यकामा सर्वाधिक सङ्क्रमित फेला पर्ने क्रम जारी छ। सङ्क्रमितमध्ये १,०५१ महिला र १,५२० पुरुष छन्।