खबर एक्सप्रेस२०८०-१०-२१ १०:०९ मा प्रकाशित Total Shares: 92
काठमाडौं - नेकपा एमाले संसदीय दलको बैठक आज पनि जारी रहनेछ ।
हिजो देखी सुरु भएको बैठक आज पनि जारी रहने भएको हो ।
संघीय संसद भवन, नयाँ बानेश्वरस्थित ल्होत्से हलमा सो बैठक बस्दैछ । बैठक बिहान ११ बजे देखी सुरु हुनेछ । बैठकमा हिजो अध्यक्ष ओलीले आफनो धारणा राख्दै मार्ग निर्देशन दिएका थिए ।
फेसबुक पेज Like गर्नुहोस