प्रियंका र निकको कुकुर मोह
खबर एक्सप्रेस
२०७६-०८-३० ११:०० मा प्रकाशित
Total Shares: 608
काठमाडौं - बलिउड हुँदै हलिउड पुगेकी नायिका प्रियंका चोपडा र उनका पति निक जोनसको ख्याती चुलिदो छ। प्रियंका र निकमा घरपालुवा कुकुरको मोह देखिन्छ ।
प्रियंकाको कुकुरको नाम डियाना हो भने निकको कुकरको नाम जियान। उनीहरुले दुबैको उपनाम पनि दिएका छन्।
उनीहरुले सामाजिक सन्जालमा डियाना र जियनको अकाउन्ट पनि बनाएका छन्।
फेसबुक पेज Like गर्नुहोस