काठमाडौं महानगरको निर्देशन: ललितानिवासको जग्गाभित्र रहेका संरचना हटाउनू र नयाँ नबनाउनू
खबर एक्सप्रेस
२०८०-०३-१७ ०४:२९ मा प्रकाशित
Total Shares: 149
काठमाडौं-काठमाडौं महानगरपालिकाले ललितानिवासको जग्गाभित्र रहेका संरचना हटाउन र थप संरचना नबनाउन निर्देशन दिएको छ ।
आइतबार बालुवाटारस्थित ललितानिवासको जग्गामा पुगेको महानगर प्रहरीको टोलीले सार्वजनिक जग्गा संरक्षणको जिम्मेवारी स्थानीय सरकारको भएकाले उक्त जग्गाभित्र रहेका संरचना हटाउन र नयाँ संरचना नबनाउन निर्देशन दिएको हो । अन्यथा महानगर आफैंले हटाउने चेतावनीसमेत दिइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस