काठमाडौं - संसदमा जारी अवरोध खुलाउने विषयमा छलफलका लागि सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

बैठक संसद भवन नयाँ बानेश्वरमा कार्यव्यवस्था बैठक बस्दैछ ।

दुई सातादेखि प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभाको बैठक बस्न सकिरहेको छैन ।