संङघीय समितिका दुइ समितिको बैठक बस्दैँ खबर एक्सप्रेस २०८०-१२-१४ ०७:१६ मा प्रकाशित Total Shares: 123 काठमाडौं - संङघीय संसद अन्तरर्गत दुई समितिको बैठक बस्दैँछ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति तथा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।दुबै समितिको बैठक बिहान ११ बजे सिंहदरबारस्थित संसद सचिवालयको समितिका कक्षमा बस्नेछन् ।
फेसबुक पेज Like गर्नुहोस