मधेश प्रदेशका मुख्यमन्त्री सोनलले २२ गते विश्वासको मत लिने
खबर एक्सप्रेस
२०८२-०७-१४ १०:२९ मा प्रकाशित
Total Shares: 73
जनकपुरधाम - मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले कात्तिक २२ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् ।
बुधबार मुख्यमन्त्री निवासमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा मुख्यमन्त्री सोनलले विश्वासको मत लिने मिति तय भएको हो । मुख्यमन्त्री सोनलले सत्तारुढ गठबन्धनको बैठकमा विपक्षी दलहरू नेपाली कांग्रेस र नेकपा एमालेसँग पनि विश्वासको मतका लागि आग्रह गर्ने निर्णय भएको जानकारी दिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस