पुरुष फुटबल टिमका प्रशिक्षक रोसले दिए राजीनामा खबर एक्सप्रेस २०८२-०७-१४ १०:३२ मा प्रकाशित Total Shares: 43 काठमाडौं - नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षक म्याट रोसले राजीनामा दिएका छन् ।अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले रोसको राजीनामा आएको जानकारी दिए ।यसअघि गत फागुनमा एक वर्षका लागि नियुक्त भएका रसले एक वर्ष नहुँदै राजीनामा दिएका हुन् ।
फेसबुक पेज Like गर्नुहोस