काठमाडौं - अकमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’को निर्णायकबाट ऋचा शर्माले छाड्ने भएकी छन्। उनले  छाडेपछि निर्णायकका रुपमा को आउने भनी टुंगो लागिसकेको छैन।

शो अन्तिम ५ मा पुग्दै गर्दा ‘कमेडी च्याम्पियन २’बाट बाहिरिने निर्णय उनले गरेकी हुन्। ऋचा आफैले शनिबार प्रशारण भएको शोमार्फत आफू अब निर्णायकको रुपमा नरहने बताएकी थिइन्।

आमा बन्ने मिति नजिकिएपछि उनले शो छाड्न लागेकी हुन्।न