पेट्रोलको मूल्य लिटरमा ४ र डिजेल ३ रुपैयाँले बढ्यो खबर एक्सप्रेस १९७०-०१-०१ ०५:३० मा प्रकाशित Total Shares: 149 काठमाडौं - नेपाल आयाल निगमले पेट्रोलको मूल्य ४ र डिजलको मूल्य ३ रुपैयाँ वृद्धि गरेको छ। भारतबाट मूल्य बढेर आएकाले नेपालमा पनि आज राती १ बजेदेखि लागू हुनेगरी मूल्य बढाइएको निगमले जानकारी दिएको छ।
फेसबुक पेज Like गर्नुहोस