नायव महान्यायाधिवक्ता घिमिरेले दिए राजीनामा
खबर एक्सप्रेस
१० घण्टा अगाडि
Total Shares: 15
काठमाडौं-नायव महान्यायाधिवक्ता टेकप्रसाद घिमिरेले अवकाशमा जानुअघि नै राजीनामा दिएका छन् ।
साउन ४ गते बसेको मन्त्रिपरिषद बैठकले घिमिरे स्वेच्छिक अवकास स्वीकृत गर्ने निर्णय गरेको हो ।
डा. घिमिरेले साउन २ देखि लागू हुने गरी स्वैच्छिक अवकाश पेस गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।
फेसबुक पेज Like गर्नुहोस