प्रधानन्यायाधीश कार्कीले लिए शपथ
खबर एक्सप्रेस
२०८०-०३-०१ ०५:२५ मा प्रकाशित
Total Shares: 91
काठमाडौं - प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीशको शपथ गराएका हुन्।
शपथ कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल पनि सहभागी थिए। कार्कीलाई आजै बिहान बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस