जसपाका कार्यकारिणी समितिको बैठक बस्दैँ, महाधिवेसन मुख्य अजेन्डा
खबर एक्सप्रेस
२०८१-०१-१४ १०:२७ मा प्रकाशित
Total Shares: 132
काठमाडौं- जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्दैँछ । केही समय पछि हुन लागेको पार्टीको महाधिवेशनको एजेन्डा तय गर्न लागि कार्यकारिणी समितिको बैठक बोलाएको हो ।
बालकुमारीस्थित पार्टी केन्द्रिय कार्यालयमा आज बस्ने कार्यकारिणी समितिको बैठकले महाधिवेशन तयारीका बारेमा भइरहेका गतिबिधिको समीक्षा र महाधिवेसनमा प्रस्तुत गरिने एजेन्डाका बारेमा छलफल गर्ने प्रवक्ता मनिष सुमनले जानकारी दिए ।
जसपा, नेपालको महाधिवेशन पटक पटक सरेर अन्ततः जेठ २७–२९ गतेका लागि तोकिएको छ । जुन महाधिवेसन मधेस प्रदेशको राजधानी, जनकपुरधाममा हुदैँछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस