गठबन्धनको बैठकमा प्रधानमन्त्रीको राजिनामा मागबारे छलफल
खबर एक्सप्रेस
२०८०-०३-२१ १०:४४ मा प्रकाशित
Total Shares: 120
काठमाडौं - सत्तारुढ गठबन्धनको बैठक जारी छ ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा उक्त बैठक जारी रहेको हो ।
प्रधानमन्त्रीको ‘दिल्ली परस्त’ अभिब्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष दलले संसद अबरोध गर्दै राजिनामा माग गरेको भोलीपल्ट सत्तारुढ गठबन्धनको बैठक बसेको हो ।
प्रतिपक्षी दलसँग कसरी अगाडी बढेर संसद सुचारु गर्ने ? भन्ने बिषयमा बैठकमा छलफल भईरहेको जनाईएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस