काठमाडौं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

समसामयिक विषयमा दुई नेताबीच भेटवार्ता भएको नेकपा एमालेका अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।