नक्कली भुटानी शरणार्थी प्रकरण : पक्राउ परेकालाई थप तीन दिन हिरासतमा राख्न अनुमति
खबर एक्सप्रेस
२०८०-०२-०७ ०५:४१ मा प्रकाशित
Total Shares: 98
काठमाडौं-काठमाडौं प्रहरी परिसरले नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा पक्राउ गरेका १६ जनामाथि अनुसन्धानका लागि थप तीन दिनकाे अनुमित पाएको छ ।
काठमाडौं जिल्ला अदालतले थप तीन दिनकाे अनुमति दिएको सरकारी वकिलको कार्यालयका प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए ।
यो प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, गृहमन्त्री बालकृष्ण खाणलगायत १६ जना पक्राउ परिसकेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस