काठमाडौं-आइतबार बिहान पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको ‘ब्ल्याक बक्स’ भेटिएको छ। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीका अनुसार सोमबार बिहान दुर्घटनास्थलमा ब्ल्याक बक्स भेटिएको हो ।
दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
खबर एक्सप्रेस
माघ २, २०७९
२०९


.gif)

