परराष्ट्रमन्त्री साउद र अमेरिकी समकक्षी ब्लिंकेनबीच भेटवार्ता
खबर एक्सप्रेस
२०८०-०७-१४ ०८:२६ मा प्रकाशित
Total Shares: 58
काठमाडौं-अमेरिका भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउदले समकक्षी एन्टोनी ब्लिंकेनसँग भेटवार्ता गरेका छन्।
मन्त्री साउद र ब्लिंकेनबीच एमसीसी परियोजनाका बारेमा कुराकानी भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। त्यस्तै नेपालमा आर्थिक सहयोगका बारेमा पनि कुराकानी भएको मन्त्रालयले जनाएको छ।
त्यस्तै इजरायलमा मारिएका १० विद्यार्थीका परिवारलाई समवेदना पठाएको पनि मन्त्रालयले उल्लेख गरेको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस