थप ६ जना कोरोना संक्रमितको मृत्यु
खबर एक्सप्रेस
२०७७-०७-३० ०४:४३ मा प्रकाशित
Total Shares: 488
काठमाडौं - नेपालमा पछिल्लो २४ घन्टामा ६ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको कूल संख्या १ हजार २११ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल ५३ हजार १२५ जना आइसोलेसनमा रहेका छन् त्यस्तै, १ हजार २१ जना क्वारेन्टिनमा रहेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस