दाहाल-नेपाल समूहको बैठकबाट घनश्याम भुसाल बाहिरिए खबर एक्सप्रेस २०७७-११-२४ ०६:१२ मा प्रकाशित Total Shares: 389 काठमाडौं - दाहाल–नेपाल समूह स्थायी कमिटी बैठकबाट समिति सदस्य घनश्याम भुसाल बाहिरिएका छन् ।आज बसेको बैठकको बीचमै नेता भुसाल बाहिरिएका हुन् । आज पेरिसडाँडामा उक्त समूहको स्थायी कमिटी बैठक बसेको थियो ।तर, आफू बैठकबाट बाहिरिनुका कारण भने नेता भुसालले खुलाएका छैनन् ।
फेसबुक पेज Like गर्नुहोस