सिंगापुरविरुद्ध पारसको शतकमा नेपालको सानदार जित
खबर एक्सप्रेस
२०७६-०६-११ ११:०० मा प्रकाशित
Total Shares: 458
काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले सिंगापुरविरुद्ध त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा सानदार शतक खेलेका छन् ।
यससँगै नेपालले ९ विकेटले सिंगापुरलाई पराजित गरेको हो । पारसले ४९ बलमा शतक प्रहार गरेका हुन् ।
यसक्रममा उनले ६ चौका र १० छक्का प्रहार गरे । कप्तान पारस ५२ बलमा ७ चौका र ९ छक्का सहित १ सय ६ रन जोड्दै नेपालको जितमा महत्वपूर्ण योगदान दिएका छन् ।
फेसबुक पेज Like गर्नुहोस