दिल्लीबाट झलनाथले भने: देउवालाई मत दिनू'
खबर एक्सप्रेस
२०७८-०४-०३ ०१:२७ मा प्रकाशित
Total Shares: 241
काठमाडौं - पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मतदान गर्न आग्रह गरेका छन् ।
नयाँ दिल्लीको एपोलो अस्पतालमा उपचाररत रहेका खनालले आइतबार वक्तव्य जारी गर्दै सो आग्रह गरेका हुन् ।
‘म नेकपा एमालेका संसदीय दलका सम्पूर्ण माननीय सदस्यहरुलाई कुनै पनि प्रकारको अलमल र आक्रोशबाट प्रभावित नभइकन देउवा सरकारलाई विश्वासको मत दिन हार्दिक आग्रह गर्दछु । मेरो मत पनि विश्वासको मत लिँदा देउवा सरकारकै पक्षमा हुने कुरा पनि यो वक्तव्यमार्फत प्रस्ट पार्न चाहन्छु ।’ वक्तव्यमा भनिएको छ ।
वक्तव्य:-
फेसबुक पेज Like गर्नुहोस