कांग्रेस पनि चीनसँग सहकार्य गर्न चाहन्छ : शशांक कोइराला
खबर एक्सप्रेस
२०८०-१०-१४ १२:५४ मा प्रकाशित
Total Shares: 87
काठमाडौं- नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले आफूहरू चीनसँग सहकार्य गर्न चाहेको बताएका छन्।
चिनियाँ कम्युनिस्ट पार्टीकी अन्तर्राष्ट्रिय विभाग उपमन्त्री सुन हाइयानले काठमाडौंमा आयोजना गरेको राजनितिक दलका नेताहरूसँग अन्तरक्रिया बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।
उनले कांग्रेसले चीनसँग सहकार्य गर्न चाहेको बताए । चीनको आर्थिक विकास प्रशंसा गर्न योग्य रहेको बताउँदै उनले नेपालले विकासमा सहकार्य गर्न चहेको बताए ।नेपालमा भूकम्प जाँदा र कोभिडको समयमा चीनले गरेको सहयोग सम्झिंदै नेता कोइरालाले नेपाल-चीन सम्बन्ध पन्चशीलमा आधारित रहेको बताए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस