काठमाडौं - बलिउड अभिनेता सलमान खानको हत्या प्रयास भएको खुलासा भएको छ ।
उनीमाथि गोली प्रहारबाट हत्याको प्रयास भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
ग्याङस्टर लरेन्स बिस्नोइका सार्पसुटरले शुक्रवार मुम्बईमा उनको हत्या प्रयास गरेको बताइएको छ ।

.gif)


