असार पहिलो साताबाट नयाँ शैक्षिक सत्र
खबर एक्सप्रेस
२०७८-०२-०३ ०७:३१ मा प्रकाशित
Total Shares: 228
काठमाडौं - काठमाडौं महानगरपालिकाले असार पहिलो साताबाट नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु गर्न मातहतका विद्यालयलाई निर्देश गरेको छ ।
कोरोना (कोभिड–१९) भाइरसका कारण नयाँ शैक्षिक सत्रको विषयमा अन्योल देखिएका बेला महानगरपालिकाले नयाँ शैक्षिक सत्र प्रारम्भ गर्न विद्यालयलाई निर्देश गरेको हो ।
गोरखापत्र दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस