प्रचण्ड बने नेकपा संसदीय दलको नेता
खबर एक्सप्रेस
२०७७-११-२१ ०४:०० मा प्रकाशित
Total Shares: 349
काठमाडौं - नेकपा प्रचण्ड–नेपाल पक्षले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ ।
शुक्रबार पार्टीका नेता झलनाथ खनालको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले दाहाललाई संसदीय दलको नेता चयन गरेको हो ।
प्रतिनिधि सभाको आइतबार बस्ने बैठकमा दाहाल संसदीय दलको नेताको हैसियतमा बैठकमा सहभागी हुने भएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस