काठमाडौं - काठमाडौंमा भूकम्पको धक्का महसूस भएको छ ।
शनिवार दिउँसो ४ बजेर १६ मिनेट जाँदा भूकम्पको धक्का महसूस गरिएको हो । भूकम्पको ठूलो धक्का आएका कारण सर्वसाधारण घरबाहिर निस्किएका छन् ।
काठमाडौंमा केही समय अघिदेखि वर्षा समेत भइरहेको छ । घटनाको विवरण आउन बाँकी नै छ।

.gif)



