सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना खबर एक्सप्रेस २०८२-०७-१३ १०:०९ मा प्रकाशित Total Shares: 137 काठमाडौं - सोलुखुम्बुको लबुचे क्षेत्रमा अल्टिच्युड एयरको एक हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ ।अवतरण गर्ने क्रममा उक्त हेलिकप्टर दुर्घटना भएको हो । हेलिकप्टरमा चालक मात्रै थिए।
फेसबुक पेज Like गर्नुहोस