संवैधानिक इजलासका न्यायाधीशहरु आन्तरिक छलफलमा जुटे
खबर एक्सप्रेस
२०७८-०२-२६ ०१:३० मा प्रकाशित
Total Shares: 254
काठमाडौं - सर्वोच्च अदालतको संवैधानिक इजलासका न्यायाधीशहरू आन्तरिक छलफल जुटेका छन् ।
बुधबार प्रतिनिधिसभा विघटनको मुद्दामा रिट निवेदनमा वरिष्ठ अधिवक्ता शम्भु थापा र वरिष्ठ अधिवक्ता महादेव यादव बहस सुनेपछि न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका हुन् ।
यसअघि सुनुवाई सुरु भएलगत्तै न्यायाधीश ईश्वर खतिवडाले अब इजलास गठनबारे कुनै पनि कुरा आफूहरुले नसुन्ने बताएका थिए ।
फेसबुक पेज Like गर्नुहोस