संघीयता सबलीकरण समितिको बैठक बस्दै खबर एक्सप्रेस २०८१-११-१५ ०८:१७ मा प्रकाशित Total Shares: 137 काठमाडौं - संघीय संसद् अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दै छ ।बैठक मध्याह्न १२ः१५ बजेका लागि बोलाइएको छ ।बैठकमा आर्थिक वर्ष २०८०/०८१ को लोक सेवा आयोगको ६५ औँ वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।
फेसबुक पेज Like गर्नुहोस