दक्षिण अफ्रिकी संसदमा आगलागी खबर एक्सप्रेस २०७८-०९-१८ १२:५० मा प्रकाशित Total Shares: 183 काठमाडौं,एजेन्सी - केप टाउनमा रहेको दक्षिण अफ्रिकी संसद् भवनमा आइतवार आगलागी भएको घटनास्थलमा रहेका एएफपी संवाददाताहरूले बताएका छन्।आगो र धुवाँको ठूलो मुस्लो लगभग ०५३० जिएमटिमा देखिएको थियो । अहिले अग्निनियन्त्रकहरू भवनमा उपस्थित भएका छन् ।
फेसबुक पेज Like गर्नुहोस