यस्तो छ भोलि बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची
खबर एक्सप्रेस
२०७७-११-२५ ०५:०३ मा प्रकाशित
Total Shares: 325
काठमाडौं - प्रतिनिधि सभा पुनःस्थापनापछिको दोस्रो बैठक बुधबार दिउँसो १ बजे बस्दैछ । भोलि बस्ने बैठकको सम्भावित कार्यसूची संसद् सचिवालयले प्रकाशित गरेको छ ।
भोली विभिन्न मन्त्रीहरुले अध्यादेश गर्ने कार्यसूची रहेको छ । आइतबार बसेको पहिलो बैठकमा माओवादी केन्द्रको बहिष्कार तथा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले विरोध गरेपछि स्थगित भएको थियो ।


.gif)



फेसबुक पेज Like गर्नुहोस