भदौ पहिलो साताभित्र सीट बाँडफाँड गरिसक्ने सत्ता गठबन्धनको निर्णय
खबर एक्सप्रेस२०७९-०४-२० ११:४१ मा प्रकाशित Total Shares: 183
काठमाडौं - सत्ता गठबन्धनमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गरेर जाने सहमति भएको छ ।
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शिर्ष नेताहरुको बैठकले भदौ पहिलो साताभित्र सीट बाँडफाँडलगायतका सबै तालमेलसम्बन्धी काम टुंग्याउने निर्णय गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस