काठमाडौं- प्रतिनिधिसभाको सचिवमा हर्कराज राई नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले राईलाई आज सचिव नियुक्त गरेका हुन् ।सभामुख देवराज घिमिरेले गत आइतबार राष्ट्रपति पौडेलसँग भेट गरी संविधानको धारा १०६ बमोजिम सचिव नियुक्तिका लागि सिफारिस गरेका थिए। प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि सो पद रिक्त थियो ।
प्रतिनिधिसभाको सचिवमा हर्कराज राई नियुक्त
खबर एक्सप्रेस
पुष १६, २०८१
१५१


.gif)

