र्यापर लाउरे धरौटीमा रिहा
खबर एक्सप्रेस
२०७८-११-१० ०५:२९ मा प्रकाशित
Total Shares: 299
काठमाडौं,पोखरा - र्यापर आशिष राना ‘लाउरे’ ५० हजार धरौटीमा रिहा भएका छन् । लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका उनी कास्की जिल्ला अदालतको आदेशअनुसार ५० हजार धरौटी बुझाएर रिहा भएका हुन् ।
न्यायाधीश बाबुराम सुवेदीको एकल इजलासको आदेशअनुसार उनी धरौटीमा रिहा भएका हुन् । तर, सोही इजलासले उनीसँगै पक्राउ परेका तीन जनालाई भने पुर्पक्षका लागि थुनामा पठाएको छ ।
फेसबुक पेज Like गर्नुहोस